OPD Time: 8:00 AM - 5:00 PM
साना साना बालबालिकामा देखिएका आँखासम्बन्धी समस्यालाई मध्यनजर गर्दै कागेश्वरी मनोहरा नगर अस्पतालले सामाजिक सेवा इकाइमार्फत निःशुल्क आँखा उपचार सेवा प्रदान गरेको छ। थप उपचार आवश्यक परेका बालबालिकालाई सम्बन्धित केयर सेन्टरमा आवश्यक समन्वय सहित रिफर गरिएको छ।