Homeअस्पतालको सेवा स्तरोन्नति तथा विकास सम्बन्धी छलफल।
अस्पतालको सेवा स्तरोन्नति तथा विकास सम्बन्धी छलफल।
2026-02-06
यस अस्पतालको सेवा स्तरोन्नती र विकासतर्फ नयाँ कदमको लागि श्रीमान् नगर प्रमुखज्यू, कार्यकारी निर्देशकज्यू र Town Development Society(TDS) का पदाधिकारी हरूसॅग
छलफल भएको छ।