OPD Time: 8:00 AM - 5:00 PM
“प्रारम्भिक वातावरणीय परीक्षणको (IEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना” सम्पूर्णमा नमस्कार, यदि “प्रारम्भिक वातावरणीय परीक्षण (IEE) तयारी प्रतिवेदन” सम्बन्धी कुनै सुझाव, सल्लाह वा अभिमतहरू रहेका छन् भने कृपया हामीलाई पठाइदिनुहुन अनुरोध गर्दछौँ। हाम्रा सम्पर्क माध्यमहरू Email: hospital@kageshworimanoharamun.gov.np Website: hospital.kageshworimanoharamun.gov.np Phone no:01-4153593