OPD Time: 8:00 AM - 5:00 PM
“जापानको ओत्सुकी नगर प्रमुखको नगर अस्पताल भ्रमण” जापानको ओत्सुकी नगरप्रमुखको यो महत्वपूर्ण भ्रमणले दुवै नगरप्रमुख,उपप्रमुख बीचको आत्मीयता र सहकार्य झनै मजबुत बनाएको छ । स्वास्थ्य क्षेत्रमा आफ्ना–आफ्ना पक्षबाट गरिएको योगदान तथा अनुभवहरूको सार्थक आदान–प्रदान हुनुका साथै, भ्रमणका क्रममा उहाँले व्यक्त गर्नुभएको खुशीले दुई नगरबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाएको छ।