OPD Time: 8:00 AM - 6:00 PM
कागेश्वरी मनोहरा नगरपालिका जनस्वास्थ्य कार्यक्रमतर्फबाट हामी तेस्रो स्थान हासिल गर्न सफल भएका छौँ। यो सफलता सम्पूर्ण स्वास्थ्यकर्मी हरुको मेहनतको परिणाम हो। यस सफलताका लागि साथ र हौसला प्रदान गर्नुहुने आदरणीय नगर प्रमुखज्यू, उपप्रमुखज्यू, स्वास्थ्य शाखा प्रमुखज्यू र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।