Gandhi Hospital

स्वस्थ मुटु नै स्वस्थ जीवनकोको आधार हो।

2026-02-04

रोग नलाग्नु नै सर्वोत्तम उपचार हो, तर यदि रोग लागेको अवस्थामा भने सही र सुलभ उपचार नै उत्तम उपाय हुन्छ। बढ्दो निष्क्रिय (sedentary lifestyle)जीवनशैलीका कारण मुटुरोगको जोखिम बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल मा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. निर्मल घिमिरे हरेक सोमबार र बुधबार Echocardiogramसहित कार्डियोलोजी सेवा प्रदान गर्दै आउनुभएको छ ।आगामी दिनमा थप समय, सुविधा र सेवा विस्तारमार्फत कार्डियोलोजी सेवालाई अझ सुदृढ र प्रभावकारी बनाउने योजना अघि बढाइएको छ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120