OPD Time: 8:00 AM - 6:00 PM
आज राष्ट्रिय सतरकर्ता केन्द्रबाट आउनुभएका अनुगमन टोलीले अस्पतालमा कार्यरत कर्मचारीहरुको नियमित हाजिरी, ड्रेस तथा समग्र सेवा प्रवाहका सम्वन्धमा प्रत्येक शाखा शाखामा अनुगमन र निरीक्षण गर्नुभयो।सेवा प्रवाह,सेवा गुणस्तर लगायत अस्पतालको समग्र व्यवस्थापनमा उत्साहित भई अस्पताल प्रशासन लगायत सम्पूर्ण चिकित्सक, कर्मचारीहरुलाई मुक्तकण्ठले प्रोत्साहित गर्नुभएको छ।