Gandhi Hospital

उपप्रमुखसँग प्रजनन स्वास्थ्य शिविर

2026-06-18

सेवाग्राहीको उत्साहजनक उपस्थिति आज सञ्चालन भएको उपप्रमुखसँग प्रजनन स्वास्थ्य शिविर कार्यक्रममा वडा नं. ५ अन्तर्गतका ५२९ जना दिदीबहिनी तथा आमाहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको थियो। शिविरमा सहभागी सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सेवाहरू प्राप्त गर्नुभएको थियो।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120